On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • सैफ ५० वर्षमा चौथो पटक पिता बनेपछि साराले उडाइन् मजाक
बलिउड/हलिउड

सैफ ५० वर्षमा चौथो पटक पिता बनेपछि साराले उडाइन् मजाक

बलिउडका पिता र छोरीको जोडी अर्थात् सारा अली खान र सैफ अली खानलाई बलिउडको ‘बेस्ट फादर एन्ड डटर’को जोडी मानिन्छ । यी दुवैको जोडी धेरैजसो आफ्नो विशेष सम्बन्धका कारणबाट मीडियाको शीर्षक बन्दै आएका छन् । यस्तै, सारा अली खानलाई पनि आफ्ना पिता सेफ अली खानसँग धेरैनै लगाव रहदै आएको छ । उनी कामबाट जतिबेला पनि फुर्सद पाएपछि आफ्ना पितासँग समय बिताउने गर्छिन् । जब करिना कपुर खान दोस्रो पटक आमा र साराको पिता सैफ अली खान चौथो पटक पिता बनेका थिए, सारा चुप लागेर बस्न सकिनन् र सैफको घरमा बधाई दिनका लागि गएकी थिइन् ।

 

विज्ञापन

सैफ अली खान र करिना कपुर खानको दोस्रो छोरा १ वर्षको भएको छ । सारा हालै उनीसँग भेट्नका लागि धेरै उपहार लिएर गएकी थिइन् । यसैगरी सारा जब आफ्नो सानो भाइसँग पहिलो पटक भेट्न गएकी थिइन्, उनले मीडियासँगको कुराकानीमा उनले आफ्नो सानो भाइ क्यूट भएको बताएकी थिइन् ।
एक अन्तर्वार्ताको समयमा साराले आफ्नो सानो भाइसँगको पहिलो भेटको ठोकुवा गर्दै भाइले आफूतर्फ हेरेको र मुस्कुराएको बताएकी थिइन् ।

विज्ञापन

उसले यसो गर्दा आफूलाई माया लागेको समेत उनले बताएकी थिइन् । उ एकदम सुन्दर थियो । उनले आफ्ना बुवासँग ठट्टा गर्ने गरेको बताइन् । सैफ अत्यन्त भाग्यमानी भएको आफूले बताउने गरेको पनि उनले बताइन् । उनले भनिन्, ‘उनको जीवनको प्रत्येक दसकमा एक बच्चा हुने गरेको छ । २० औं, ३० औं, ४० औं र ५० औंको दसकमा पनि उनको बच्चा भएको छ । उनको यो बच्चाले मेरो पिता र करिनाको जिन्दगीमा पनि थप उत्साह ल्याउने छ र म उनका लागि अत्यन्त खुसी छु ।’

सारा अलि खान आफ्नो परिवारसँग अत्यन्त जोडिएकी छन् । उनको परिवारनै उनको पहिलो प्राथमिकता हो । यत्तिको व्यस्त समय तालिका भए पनि उनी धेरैजसो आफ्ना भाइ र आमा अमृतासँग समय बिताएको देखिदै आएकी छन् ।

बितेको लकडाउनको समयमा उनी आफ्नो परिवारसँग थप नजिकिएको सारा बताउँछिन् । आफ्नी आमा आफ्ना लागि पूरै विश्व भएको उनी बताउँछिन् । यसका साथै उनी आफ्ना भाई अब्राहिमको पनि अत्यन्त ध्यान राख्छिन् । यसैगरी आफ्नो सौतेनी आमा करिनासँग पनि राम्रो सम्बन्ध राख्छिन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस