पत्रपत्रिका
राशिफल : २०७८ माघ १४ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ माघ १४ गते शुक्रवार तदनुसार ई. सं. २०२२ जनवरी २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलागा)नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, चन्द्रास्त : दिउँसो ०२:१३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:२० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५५ […]