On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन
Breaking News

भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

भरतपुर । पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभयो । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडाँैपछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको दाबी गर्नुभयो । ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा बताउनुभयो ।


महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
उहाँले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताउनुभयो ।
। धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताउनुभयो ।
भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिकशैलीकै प्रचिन ढुङ्गे निर्माण गरिएको प्रचिन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो ।
–––

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस