समाचार
हामीले प्रचण्डपथ छडेको दिन देखीनै पार्टीमा विघटन शुरु भयो : जनार्दन शर्मा
काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन शुरु भएको टिप्पणी गरेका छन्। शनिबार चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूहरुले बुझेको पनि बताए। ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भने, ‘गुटबन्दी शुरु भयो । अनेक–अनेक समस्यामा […]