On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले पनि विघटनतिर जान्छ : मणि थापा
समाचार

एमाले पनि विघटनतिर जान्छ : मणि थापा

काठमाडौं ।

नेकपा एमालेका नेता मणि थापाले विचारविहीनता र शक्तिको तानातानले कम्युनिस्ट आन्दोलन नै विघटनतिर जाने बताएका छन् ।  नेता थापाले भने, “राजनीति समाज रुपान्तरण र जनपक्षीयताका निम्ति भन्दा पनि मुट्ठीभर मानिसका निम्ति हो कि भन्ने जनतामा परिरहेको छ । जसरी पनि चुनाव जित्ने र सरकारमा जाने ढंगले सोच्ने हो कम्युनिस्ट पार्टी रहँदैन, कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्षको व्यवस्थापन गर्न गाह्रो भएको स्थिति हो ।”

विज्ञापन

नेता थापाले एमालेभित्रको १० बुँदे सहमतिले माओवादीबाट केपी शर्मा ओलीलाई समर्थन गरेका आफूहरुलाई अप्ठ्यारो नपारे पनि त्यसले राम्रो संकेत नगरेको बताए । उनले थपे, “कमरेड भीम रावलले कार्यदलबाट राजीनामा दिनुभएको हो, एमालेबाट होइन । त्यसैले यसलाई मैले ठूलो समस्याका रुपमा लिएको छैन । पार्टीभित्र रचनात्मकता र वैचारिकताभन्दा पनि आफूलाई पावरमा लैजाने कुरामा ध्यान दिँदा यस्ता कुरा बारम्बार आइरहन्छ । दुई लाइन संघर्ष भएन भने कम्युनिस्ट पार्टी जीवन्त हुँदैन । तर यो व्यक्तिगत प्रतिष्ठा, क्षेत्रगत र गुटलाइनको संघर्ष हो । एकता प्रक्रिया निष्कर्षमा नपुगेको अवस्था हो ।”

विज्ञापन

नेता थापाले पुरानै एमालेभित्रको झगडाका सतहमा रुपमा आउनु बेठीक भएको बताए । उनले भने, “अहिले नेकपा एमाले नामकरण भए पनि यो नेकपाकै एकीकृत रुप हो । यसलाई पूर्व माओवादीले पूर्व माओवादी भएर, १० बुँदेवालाले १० बुँदे नै भएर अनि पुरानो एमालेले पुरानै भएर सोच्ने हो र यसलाई सही ढंगले व्यवस्थापन गर्न लागेनौं भने पार्टी विघटनतिर जान्छ । नेकपाको जे हालत भयो, त्यही हालत हुन्छ । त्यसैले नेतृत्वले नै मिलाएर लैजानुपर्छ ।”

एमाले छाड्ने भन्दा पनि एमालेलाई नै वैकल्पिक शक्ति बनाउनेमा आफ्नो ध्यान जाने उनले बताए । उनले थपे, “माओवादी केन्द्र पनि अब पुरानो हिसाबले चल्दैन, एमालेलाई पनि चल्न गाह्रो । विचारको बहसभन्दा पनि जसरी पनि चुनाव जित्ने र सरकारमा जाने विघटनवादी सोच हो । जनताकेन्द्रित र रुपान्तरणमुखी हुनु आजको आवश्यकता हो । लामो इतिहास, मूलधार र बहुपक्षको नेतृत्व गर्न सक्ने शक्ति एमाले नै हो ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस