समाचार
माओवादी केन्द्र चितवनको ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व
चितवन । माओवादी केन्द्रले चितवनका ५ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । भरतपुर महानगर कमिटिमा इश्वर सापकोटा सुमन, माडीमा प्रभुप्रसाद महतो, खैरहनीमा रामेश्वर पोखरेल, राप्तीमा रामचन्द्र पाठक र इच्छाकामना गाउँपालिकामा प्रताप गुरुङको नेतृत्वमा नयाँ पालिकास्तरीय समिति बनेको छ । खैरहनी बाहेकका अन्य ४ अध्यक्षले फेरी निरन्तरता पाएका हुन् । रत्ननगर नगरपालिकामा केही […]