समाचार
एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैन : चौधरी
नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् । आज रूकुमकोटमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डा […]