समाचार
विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री
जनकपुर। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरू हुनुपर्ने बताएकी छन्। जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा उनले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने बताइन्। मन्त्री झाँक्रीले भने, ‘नेपालको संघीयता विशिष्ट प्रकारको छ। तसर्थ, ३ वटै सरकार […]