On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ १४, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • यी व्यक्तिले खान हुँदैन बदाम
समाचार

यी व्यक्तिले खान हुँदैन बदाम

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ ।

कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई अझ बढाउन सक्छ ।

यदि एसीडीटी पाचनसँग सम्बन्धित समस्या हो भने पनि तिनीहरूले बदाम खानु हुँदैन।

मिर्गौला वा पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिहरूले कुनै पनि रूपमा बदाम खानु हुँदैन। यसले समस्या बढाउन सक्छ ।

उच्च रक्तचापका बिरामीले पनि बदाम खानबाट जोगिनुपर्छ किनभने यस्ता व्यक्तिले नियमित रक्तचापको औषधि सेवन गर्नुपर्छ । औषधिसँगै बदाम खाँदा स्वास्थ्यमा हानि हुन सक्छ ।

किनकी बदाममा क्यालोरी र फ्याट प्रशस्त मात्रामा पाइन्छ, जसले तौल बढाउने काम गर्छ ।

त्यसैले यदि तपाई तौल घटाउने सोचमा हुनुहुन्छ भने आफ्नो आहारबाट बादामलाई पूर्णतया बहिष्कार गर्नुहोस् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस