On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलिको गृहजिल्लामा राजेन्द्र लिङदेनले सयौँलाई गराए राप्रपा प्रवेश !
समाचार

ओलिको गृहजिल्लामा राजेन्द्र लिङदेनले सयौँलाई गराए राप्रपा प्रवेश !

नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई गृहजिल्लामा धक्का लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यसबेला गृहनगर झापामा छन्।

उनी गृहनगरमा आइपुग्दा पार्टी प्रवेश गर्नेहरूको घुइँचोनै लागेको छ ।  भद्रपुमा १ र ५ मा सम्पन्न अलगअलग कार्यक्रम बाट भद्रपुर १ का शिवकुमार कार्की सहित ६५ जना र भद्रपुर ५ बाट उषा राजवंशी सहित ७५ जना विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।

विज्ञापन

अध्यक्ष लिङ्देन अझै केही दिन झापामै व्यस्त रहने र पार्टी प्रवेशको कार्यक्रम बाक्लो रूपमा सामाजिक दुरी कायम गर्दै र स्वास्थ्य सावधानी साथ आयोजना गरिने जिल्ला अध्यक्ष केशव ओझाले बताए ।

विज्ञापन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिपन्थी अवसरवादमा भाँसिएको भन्दै एमालेका चर्चित नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

जुम्लाको सिंजा गाउँपालिका कमिटीका संयोजक लोकेन्द्रबहादुर शाहीले जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

उनले राजीनामापत्रमा लामो समयदेखि नेकपा एमाले र जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस