On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले-काँग्रेस गठबन्धन बनाउने देउवाको भित्रि प्रस्ताव, ओलीलले दिए यस्तो प्रतिक्रिया !
समाचार

एमाले-काँग्रेस गठबन्धन बनाउने देउवाको भित्रि प्रस्ताव, ओलीलले दिए यस्तो प्रतिक्रिया !

एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का बारेमा गठबन्धन सरकारको औपचारिक धारणा पर्खिरहेको बताएका छन् । नेता डा. भट्टराईले भने, “हामी अहिले पनि के भन्छौं भने वर्तमान ५ दलीय गठबन्धन नेकपा एमालेका विरुद्धमा केपी ओलीलाई हटाउन डिजाइन गरिएको हो । जनताका सवालमा यसको कुनै साझा दृष्टिकोण छैन ।

एमसीसीबारे परस्पर विरोधी धारणा आइरहेका छन् । एमालेसँग मिलेर जान चाहेको भने कांग्रेसले आफूलाई करेक्सन गरेर देखाउनुपर्यो नि । उसले साझा वा छुट्टाछुट्टै धारणा बनाएपछि हामी आवश्यक निर्णय लिन्छौं । गैर सांसदलाई राखेर चलाउने सभामुखले कानुनको उल्लंघन गर्दा कांग्रेसले किन नबोलेको भनी प्रश्न पनि गरे । उनले भने, “माघ १७ गतेका लागि बोलाइएको संसद् २६ गतेलाई सारियो ।

विज्ञापन

सभामुख कहाँबाट चलिरहेका छन् रु हिजो हामीले सभामुखको कुरा भन्दा कांग्रेस के गरिरहेको थियो ? डा.भट्टराईले सरकारले गराउने स्थानीय तहको निर्वाचनमा आफ्नो दलको पूर्ण समर्थन र साथ रहने बताए । चुनावमा गठबन्धन नगरी एक्लै जाने पनि उनले औंल्याए । महाकाली नदीमा नेपाल र भारतबीच पुल निर्माणको सहमति हुनु राम्रो कुरा भएको पनि उनले टिप्पणी गरे । डा. भट्टराईले भने नेपाल र भारतका बीचमा सहज आवतजावतका लागि पुल निर्माण हुँदा हामीले विरोध जनाउनुपर्ने कुनै कारण छैन ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस