शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • कुकुरको पुच्छर सोझिएला एमाले सुध्रिएन भन्दै एमालेका नेता एकीकृत समाजवादीमा प्रवेश
समाचार

कुकुरको पुच्छर सोझिएला एमाले सुध्रिएन भन्दै एमालेका नेता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं। 

सिन्धुपाल्चोकमा एमालेका पुराना नेता सुवास कर्माचार्य माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर प्रवेश गरेका छन्।

विज्ञापन

नेकपा एमालेमा ‘बा’ संस्कृति बढेको भन्दै पार्टी छाडेका उनी बुधबार समाजवादीतिर प्रवेश गरेका हुन्।

विज्ञापन

काठमाडौंमा आयोजित एक कार्यक्रमा बरु कुकुरको पुच्छर बाह्र वर्षमा सोझिएला तर एमाले नसुध्रिने देखेपछि आफू समाजवादीतिर लागेको बताएका छन्।

कर्माचार्य सिन्धुपाल्चोकमा एमालेका पुराना नेता हुन्। उनी २०३७/३८ सालदेखि वाम आन्दोलनमा थिए।

एमाले सिन्धुपाल्चोकको नेतृत्वमा पुगिसकेका उनी पूर्वसांसद पनि हुन्। चार दशक भूगोलको राजनीति गरेका उनी यो पटक केन्द्रीय सदस्य नभएपछि समाजवादीतिर लागेका हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस