On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ब्याक टु ब्याक जनताका पक्षमा काम गरिरहेका आलेको अर्को ठूलो घोषणा, पश्चिम नेपालका जनताहरु बने उत्साहित !
समाचार

ब्याक टु ब्याक जनताका पक्षमा काम गरिरहेका आलेको अर्को ठूलो घोषणा, पश्चिम नेपालका जनताहरु बने उत्साहित !

काठमाडौं ।

रफ्तारमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नयाँ घोषणाले पश्चिम नेपालमा खुसीयाली छाएको छ । आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका हुन् ।

विज्ञापन

विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।

विज्ञापन

परीक्षण उडानका लागि अहिले विमानसहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ ।

परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।

‘बुद्ध जयन्ती अगावै अन्तर्राष्ट्रिय उडान शुरु गर्नेगरी काम गर्न मन्त्रीज्यूले निर्देशन दिनुभयो’ न्यौपानेले भने ।

विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

फागुन १० सम्ममा क्यालिब्रेसन उडान: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट ९परीक्षण उडान० को पूर्व तयारीका लागि थाइल्यान्डको प्राविधिक टोलीले बिहीबारदेखि नेपाली प्राविधिकलाई तालिम दिन शुरु गरेको छ ।

विमानस्थलको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ९आईसीबी–२० को ठेक्का एरो थाईले लिएको थियो । सोही कम्पनीका ४ जनाको प्राविधिक टोलीले टोलीले विमानस्थलमा जडित विभिन्न उपकरण, विमानस्थलको ग्राउण्ड, रन–वे लगायतका भौतिक पूर्वाधारको जाँचसंगै विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि दिन शुरु गरेको हो ।

आईसीबी–२ का व्यवस्थापक न्यौपानेका अनुसार परीक्षण उडानका लागि एरो थाईसंगै अमेरिकी र अस्ट्रियन प्राविधिक टोली पनि आउनेछन् । ‘फागुन १० सम्ममा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको छ’, न्यौपानेले भने ।

परीक्षण उडान अन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान शुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुने छ ।

यसैगरी विदेशी प्राविधिक टोलीले विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डलिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने र मानव संंशाधनको परिचालन लगायतका कामबारे जानकारी गराइने छ ।

सन् २०१५ जनवरी १५ ९२०७१ साल माघ १ गते० विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । पटक पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाइ भएकाले परीक्षण उडानमा ढिला भएको हो ।

परीक्षण उडानका लागि कम्तीमा ६ देखि ८ घण्टा मौसम सफा हुनुपर्छ । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा विमानस्थल निर्माण शुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको थियो । लक्ष्यअनुसार काम भएको भए सन् २०१८ को जनवरीबाट अन्तराष्ट्रिय उडान नै शुरु गर्ने योजना थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस