समाचार
कमल थापाले छाडे पनि पार्टीलाई केही असर गर्दैन : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेपनि केही असर नपर्ने बताएका छन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनले बताए । अध्यक्ष लिङ्देनले बुधबार भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, […]