On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालुवाटारमा चर्काचर्की : गठबन्धन जोगाउने नाममा देशको हित विपरीत सम्झैता गर्न नसकिने प्रचण्ड – माधवको अडान
समाचार

बालुवाटारमा चर्काचर्की : गठबन्धन जोगाउने नाममा देशको हित विपरीत सम्झैता गर्न नसकिने प्रचण्ड – माधवको अडान

सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर चर्काचर्की परेको छ ।

आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए ।

विज्ञापन

शुरुमै देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई सोधेका थिए, ‘एमसीसीविरुद्ध आन्दोलन गर्ने निर्णय किन गर्नुभयो ?’

विज्ञापन

जवाफमा नेपालले भने, ‘यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न सकिन्न र पास पनि गर्नुहुँदैन, त्यसैले आन्दोलन नै गर्नुपरेको हो ।’

त्यसपछि देउवाले प्रचण्डलाई सोधे, ‘तपाईं एमसीसी प्रति यति धेरै अनुदार किन बन्दै जानुभएको हो ? अप्ठेरो परेको छ, बुझ्नुहुन्न तपाईंहरूले ।’

प्रचण्डले पनि उस्तै जवाफ दिए, ‘चुनावअघि एमसीसी पास हुन सक्दैन । त्यसका लागि अमेरिकासँग थप समय माग्न सकिन्छ । गठबन्धन जोगाउने नाममा हामीले एमसीसी संसदबाट पास हुन दिने कुरा हुँदैन ।’

प्रचण्ड र नेपालको जवाफ सुनेर देउवा झर्किए । उनले बारम्बार आफू अप्ठेरोमा परेको सुनाइरहे । प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखिरहे ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।

हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस