On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालुवाटारमा प्रचण्ड र माधवको नयाँ प्रस्ताव
समाचार

बालुवाटारमा प्रचण्ड र माधवको नयाँ प्रस्ताव

काठमाडौँ। 

गठबन्धन टुट्ने चर्चाबीच माओवाडी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ प्रस्ताव लिएर बालुवाटार पुगेका छन् । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने विषयमा उनीहरूले नयाँ प्रस्ताव गरेका हुन् ।

विज्ञापन

सत्ता गठबन्धन अप्ठ्यारोमा परेको बेला बिहीवार बिहान प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्ड र नेपालबीच छलफल भएको बताइएको छ ।

विज्ञापन

कांग्रेस नेता डा. शेखर कोइरालालाई भेटेलगत्तै देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि केही समय थप गर्न अमेरिकासँग आग्रह गरिसकेका छन् । कम्तीमा स्थानीय तहको चुनाव सकीएपछि एमसीसी पास गर्ने सर्त राखेको बताइएको छ ।

प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहितको बैठकमा पनि प्रचण्डले एमसीसीलाई चुनावपछि धकेल्न प्रस्ताव गरेका थिए । अमेरिकाले एमसीसी अनुमोदनका लागि २० दिनको समय दिएको छ ।

प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् । बालुवाटारको बैठकमा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष नेपाल पनि सहभागी थिए । नेकपा एसले एमसीसीविरुद्ध फागुन १ गते आन्दोलनको घोषणा गरिसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस