पत्रपत्रिका
राशिफल : २०७८ फाल्गुन १७ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ फाल्गुन १७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा)नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रास्त : साँझ ०४:३२ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान […]