समाचार
राशिफल : २०७८ फाल्गुन २६ गते बिहीवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ फाल्गुन २६ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व) नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रोदय : दिउँसो ११:५० बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:३३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान […]