बलिउड/हलिउड
म अयज देवगनका कारण सिंगल नै रहेँ: तब्बू
बलिउडमा ९० दशकका हिट जोडी हुन्, तब्बू र अजय देवगन। उनीहरूले थुप्रै हिट फिल्म दिएका छन्। हालै तब्बूले एक अन्तर्वार्तामा अजयसँग आफ्नो मित्रताको बारेमा कुराकानी गरेकी छन्। उक्त अन्तर्वार्तामा उनले अजय देवगनको कारण आफू अविवाहित रहेको खुलासा गरिन्। ‘अजय मेरो काकाको छोरा समीर आर्यका छिमेकी र नजिकका साथी थिए। हामीहरू सँगै हुर्कियौं। म सानो हुँदा […]