On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी देशको पहिलो वामपन्थी पार्टी बन्छ : प्रचण्ड
समाचार

माओवादी देशको पहिलो वामपन्थी पार्टी बन्छ : प्रचण्ड

काठमाडौं।

 

विज्ञापन

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगामी निर्वाचनमा देशको दोस्रो ठूलो र पहिलो वामपन्थी पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । ललितपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले देशको चावी माओबादी केन्द्रको हातमा रहेको भन्दै पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

विज्ञापन

 

प्रचण्डले भने, ‘चावी त हाम्रो हातमा छ । कस्तो अवस्थामा छ भने ताला खोल्नलाई एउटा न एउटासँग मिल्नुपर्ने अवस्थामा छ । कांग्रेस र एमालेसँग मिल्न नपर्ने अवस्थामा पुर्‍याउन जरुरी छ । त्यो सम्भावना मैले देखेको छु । फेरि एकपटक जोडबल गरियो भने सफल भइन्छ ।’

फरक प्रसंगमा प्रचण्डले एसपीपी सैन्य सम्झौता भएको बताए । उनले भने, ‘एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षा मन्त्री भएको बेला सैद्धान्तिक सहमति भएको कुरा छ्याङगै छ । पछि त केपी ओलीले पत्र लेखेको बाहिरियो योभन्दा लज्जास्पद झुट के हुन सक्छ ? मैले प्रधानमन्त्री ज्यूलाई यो सम्झौता गर्नुभयो भने गठबन्धन दु’र्घ’टनामा जान्छ भनेको थिएँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस