अन्तर्राष्ट्रिय
नेपालको भूमिमा आँखा लगाउने भारतको १५ स्थान चीनले कब्जा गरेर नाम परिवर्तन गर्यो
काठमाडौं । चीनले अरुणाचल प्रदेशका केही ठाउँमाथि आफ्नो दावीसहित नाम परिवर्तन गरेको छ । चीनको कदमप्रति भारतको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । नेपालका केही भूभाग कब्जा जमाएको भारतलाई छिमेकी चीनले सोही व्यवहार गर्दा नेपालीहरुले पाठ सिक्नु परेको भन्दै भारतको बिरुद्ध बोलिरहेका छन् । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका केही भूमिलाई कब्जामा लिएर […]