शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायलबाट नेपाली युवकको चित्कार- ‘म मरें भने आमाको उपचार गरिदिनू’
अन्तर्राष्ट्रिय

इजरायलबाट नेपाली युवकको चित्कार- ‘म मरें भने आमाको उपचार गरिदिनू’

इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परी घाइते भएका एक नेपालीको कारुणिक भिडियो बाहिर आएको छ ।

घाइते अवस्थामा देखिएका ती नेपालीले आफ्नो मृत्यु भएमा आमाको औषधोपचार गरिदिन भनेर आग्रह गरेका छन् ।

विज्ञापन

नौ सेकेन्ड लामो भिडियोमा उनले अँध्यारो कोठाबाट सन्देश प्रवाह गरेको देखिन्छ । भिडियोमा उनले भनेका छन्, ‘म इजरायलमा मरें भने मेरो घरमा आमाको औषधि गर्दिनू है दाइ तपाईंले ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस