पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गरेका छन्।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको संविधान र पार्टी विधानअनुसार अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरे। साथै, उनले महाधिवेशन नहुँदासम्म आफू नै कांग्रेसको सभापति रहेको जिकिर गरे।






फेसबुक प्रतिक्रियाहरु