आइतवार, मंसिर १३, २०८३
  • होमपेज
  • Breaking News
  • ‘कांग्रेसको आधिकारिक सभापति मै हुँ’: शेरबहादुर देउवा
Breaking News

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ’: शेरबहादुर देउवा

 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गरेका छन्।

विज्ञापन

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको संविधान र पार्टी विधानअनुसार अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरे। साथै, उनले महाधिवेशन नहुँदासम्म आफू नै कांग्रेसको सभापति रहेको जिकिर गरे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस