चितवन।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।
विज्ञापन
काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।
गैँडाकोट। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने […]
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ । विज्ञापन विज्ञापन वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा […]
काठमाडौँ । विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट धवनलाई अनुबन्ध गरेको हो । विज्ञापन कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ । विज्ञापन सम्झौता रकम भने गोप्य राखिएको छ […]
काठमाण्डौं । एलोभेरा अर्थात् घ्यू कुमारी औषधीय गुणका लागि परिचित छ । यसको प्रयोग छाला र कपालका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको जुस तौल घटाउन र पाचन अनि मेटाबोलिज्म सुधार गर्न निकै लाभदायक छ । हरेक दिन घ्यू कुमारीको जुस पिउने मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दैनिक […]
काठमाडौँ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । विज्ञापन विज्ञापन प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल […]
काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणले काटेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले डेडिकेटेड विद्युत महसुल लाइन विवादमा यसअघि प्राधिकरणले काटेका ३० भन्दा बढी उद्योगका लाइनहरु जोड्न निर्णय गरेको हो । विज्ञापन निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणलाई सोमबार मध्यान्ह १२ बजेभित्र उक्त लाइन जोड्न निर्देशन दिइएको छ । विज्ञापन बैठकले […]
फेसबुक प्रतिक्रियाहरु