शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन् : माधव नेपाल
समाचार

राष्ट्रपति चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति चुनावमा धेरैले नसोचेको परिणाम आउने संकेत गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए ।

विज्ञापन

नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यहि ढंगले अघि बढेको छ,मैले संकेतमात्र गरेको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस