On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गुल्मीमा एमाले छोडेर जिल्ला सदस्यसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी प्रवेश
समाचार

गुल्मीमा एमाले छोडेर जिल्ला सदस्यसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी प्रवेश

काठमाडौं । गुल्मीमा नेकपा एमाले परित्याग गरी जिल्ला सदस्यलगायत दर्जनबढी नेता तथा कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेकपा एमालेका जिल्ला सदस्य रामलाल बिक, देब बिक ,यज्ञ ज्ञवालीऽ लीला कंडेल , तुल्सी श्रेष्ठ, यदु पौडेल, रामबहादुर नेपाली ठाकुर श्रेष्ठ लगायत रहेका छन् र

विज्ञापन

माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, जिल्ला संयोजक बुद्धि जिशीले नवपंवेसीहरुलाइ टीका र खादा लगाएर पार्टीमा समाहित गराए ।

विज्ञापन

माओबादी केन्द्रमा समाहित भएपश्चात ३६ बर्षदेखी एमालेमा निरन्तर खटिएका रामलाल बिकले माओबादी केन्द्र पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ पालना गर्ने उद्घोष गरे । एमालेमा रहँदा आफूहरुले धेरै अपमान सहन परेको भन्दै उनीहरुले आफूहरुको रोजाइको पार्टी नै माओबादी केन्द्र भएको बताएका छन् । कार्यकममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले सबै अट्ने पार्टी नै माओबादी केन्द्र भएको बताए । उनले यस पार्टीमा सबैलाई न्याय हुने भन्दै एमालेमा जस्तो अपमान सहन नपर्ने बताए । जिल्ला संयोजक बुद्धि जिशीले ढिलै भए पनि पार्टीमा समाहित भएकोमा स्वागत गर्दै एमाले भित्रका इमान्दार नेताहरु माओबादी केन्द्रमा आउने क्रम जारी नै रहने बताए । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली , स्थानीय नेताहरु र जनबर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस