शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय चुनावपछि वाममोर्चा बन्छ : रघुजी पन्त
समाचार

स्थानीय चुनावपछि वाममोर्चा बन्छ : रघुजी पन्त

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त पत्रकार, लेखक एवं राजनीतिक विश्लेषक पनि हुन्। पार्टीभित्र १० बुँदे पक्षधर मानिने उनी माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला प्रमुख राजनीतिक सल्लाहकार थिए। उनले श्रम मन्त्रीको भूमिकासमेत निभाइसकेका छन्।

एमाले नेता पन्तले बैशाख ३० को स्थानीय चुनावपछि दुईवटा मोर्चा खुल्ने भविष्यवाणी गरे । एउटा मोर्चाको नेतृत्व नेपाली काँग्रेसले र अर्को मोर्चाको नेतृत्व एमालेले गर्ने उनले बताए। तर, एमालेले आगामी संसदीय चुनावमा राप्रपासँग नभएर वामपन्थी शक्तिसँग मोर्चा बनाउने पन्तको दाबी छ।

विज्ञापन

आसन्न स्थानीय चुनावमा पार्टीले १० बुँदे पक्षधर नेताहरुलाई पर्याप्त भूमिका नदिएको हो कि भन्ने  प्रश्नमा भने पन्त निराश रुपमा प्रस्तुत भए।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस