अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेकी हुन् ।
विज्ञापन
उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन् ।
विज्ञापन
अभिनेत्री शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेसँगै उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु