आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनामुक्त भए अध्यक्ष प्रचण्ड
समाचार

कोरोनामुक्त भए अध्यक्ष प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विज्ञापन

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।

विज्ञापन

प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

माओवादीका अन्य नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणकै कारण पार्टी पदाधिकारी चयन गर्न पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस