मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • समाचार
  • लाेकप्रिय नेता संगिता भट्टराई माओवादी केन्द्र वागमती प्रदेश समितिको कोषाध्यक्षमा विजयी
समाचार

लाेकप्रिय नेता संगिता भट्टराई माओवादी केन्द्र वागमती प्रदेश समितिको कोषाध्यक्षमा विजयी

चितवन । 

चितवनकी युवा नेता संगिता भट्टराई नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको कोषाध्यक्षमा निर्वाचित भएकी छिन् । उनले आफ्ना दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै अत्याधिक मतका साथ विजयी भएकी हुन् ।

विज्ञापन

९५ भोटले उछिन्दै सहयात्री काेषाध्यक्षमा भट्टराई निर्वाचित भएकी हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १५३ मत ल्याएकी थिईन् । भने अर्की ईन्दिरा अधिकारीले ५८ र विदुर खड्काले २४ मत पाएका थिए । जनयुद्धदेखि शसत्त रूपमा माअाेवादी अान्दोलनमा लागेकी भट्टराई सहिद परिवार हुन् ।

विज्ञापन

सामाजिक कार्यमा समेत सक्रिय भट्टराई चितवनकी अगुवा महिला अधिकारकर्मीकाे रूपमा स्थापित छन् । सरल सहयाेगी र निडर स्वभावकी भट्टराई लाेकप्रियसगैं अब्बल हुदा हुँदै पार्टी उनलाई सधैं विभिन्न अवसरमा पछि पारिदै अाए पनि उनी माअाेवादी अान्दोलन सफल बनाउन निरन्तर तल्लिन छन् । उनी सधैं दिनदुखीकाे सेवामा लागिरहेकी हुन्छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस