सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • एमालेमा युवा नेतृत्व स्थापित हुँदैछ : गुरुङ
समाचार

एमालेमा युवा नेतृत्व स्थापित हुँदैछ : गुरुङ

Renu Dahal

लमजुङ।

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढिरहेको बताएका छन्।

विज्ञापन

प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘एमालेको वडा तथा पालिका अधिवेशनमा युवापंक्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरूको आकर्षण बढ्दै गएको हो।’

विज्ञापन

सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट र स्वरूप जस्तै बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अब एमाले पार्टीको अभियान एक घर एक सदस्य रहेकाले यसतर्फ अग्रसर हुन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस