On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • चितवनमा मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै
Breaking News

चितवनमा मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

चितवन।  चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।

नेपाल मौरीपालक महासङ्घ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान हुनुपर्ने माग राखेर महासङ्घले सरकारको ध्यानाकर्षण गराएको हो ।

विज्ञापन

नेपाली महभन्दा आयातीत मह सस्तो भएकाले विदेशबाट आयात गरिने महमा ६० प्रतिशतभन्दा बढी भन्सार शुल्क बढाउन तथा स्थानीयरुपमा उत्पादन भइरहको मह उत्पादन लागत घटाउन पहल गरिनुपर्ने, स्थानीयरुपमा उत्पादित मह घरमै थन्किएको तथा महको आयात बढ्दै गएकाले यसलाई रोकेर नेपाली उत्पादनको खपत बढाउन वातावरण तयार गरिदिन सरकारसँग महासङ्घले माग गरेको छ ।

विज्ञापन

महासङ्घका जिल्ला शाखा अध्यक्ष दुर्गालाल तामाङका अनुसार नेपालमा हाल वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ भने खपत नौ हजार मेट्रिक टन भइरहेको छ । नेपालमा हाल १३ हजार आठ सय किसान यस पेसामा आबद्ध छन् । उनीहरुसँग एक लाख २० हजार गोला मेलीफेरा र एक लाख ७० हजार सेराना मौरीका गोला रहेको तथ्याङ्क छ । किसानको समस्या समाधानका लागि लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउँदै आयातित मह प्रतिबन्ध गरिनुपर्नेलगायत ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले किसानका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो । रासस
–––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस