मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • Breaking News
  • माडीको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एसबिआई बैंकमा कार्यरत तिमिल्सिनाको मृत्यु
Breaking News

माडीको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एसबिआई बैंकमा कार्यरत तिमिल्सिनाको मृत्यु

चितवन, ७ असोजः जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।रासस
–––

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस