On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, मंसिर २०, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर अस्पतालसहित बागमतीका १३ अस्पतालमा हृदयघातको उपचारमा एक लाख १० हजार छुट
Breaking News

भरतपुर अस्पतालसहित बागमतीका १३ अस्पतालमा हृदयघातको उपचारमा एक लाख १० हजार छुट

काठमाडौं।

अब देखि बागमती प्रदेशका स्थायी बासिन्दाले मुटु रोगको उपचारका लागि एक लाखभन्दा बढी रकम पाउने भएका छन्।

विज्ञापन

 

विज्ञापन

आकस्मिक रूपमा हुने हृदयघातको उपचारका लागि बागमती प्रदेशका नागरिकले मुटु रोगसम्बन्धी स्पेशल अस्पताल गंगालाल हृदयरोग उपचार केन्द्र, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, चितवनस्थित भरतपुर अस्पतालसहित बागमती प्रदेशका १३ वटा संघीय तथा प्रादेशिक अस्पतालहरूमा एक लाख १० हजार रूपैयाँ बराबरको छुट पाउने भएका हुन्।

 

यसका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयले काठमाडौंमा बिहिवार एक कार्यक्रम गरी गंगालाल हृदयरोग उपचार केन्द्र, मनमोहन कार्डियो तथा वीर अस्पतालसँग सम्झौतासमेत गरेको छ।

यस्तै अबदेखि बागमती प्रदेशका स्थायी नागरिकले रगतसम्बन्धी सेवा पनि निःशुल्क पाउने भएका छन्। जसअनुसार आकस्मिक उपचारका लागि चाहिने रगत, ब्लड ब्याग तथा रक्त परीक्षण पनि निःशुल्क पाउने भएका हुन्।

‘विशेष गरी बागमती प्रदेशमा बस्ने विपन्नहरूले यो सेवा निःशुल्क पाउने छन्’, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भने। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार हृदयघातका लागि मात्रै नभएर क्यान्सरका विरामीलाई पनि ५० हजार रूपैयाँ उपलब्ध गराइँदै आएको बताए।

यस्तै यस प्रदेशका ६५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकहरूले पनि दन्तसम्बन्धी उपचार सेवा निःशुल्क पाउने छन्।

‘संघीय सरकारले क्यान्सर तथा कडा रोगका बिरामीलाई हाल एक लाख सहयोग गर्दै आएको छ। यसमा विरामीलाई सहयोग होस् भनेर हामीले ५० हजार छुट्टै प्रदेश सरकारबाट दिँदै आएका छौँ तर हाम्रो प्रदेशका धेरै विरामीहरूलाई ५० हजार बागमती सरकारले दिन्छ भन्ने जानकारी नभएको पाइएको छ’, बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले भने।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस