On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पार्टीका जनप्रतिनिधि सुखी नेपाली अभियानमा लाग्नुपर्छ : उपमहासचिव ज्ञवाली
समाचार

पार्टीका जनप्रतिनिधि सुखी नेपाली अभियानमा लाग्नुपर्छ : उपमहासचिव ज्ञवाली

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लाग्नुपर्ने बताएका छन् । एमाले तनहुँको आयोजनामा बन्दीपुरमा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि जनतालाई सुखी बनाउने अभियानमा लाग्नुको विकल्प नभएको उल्लेख गरे ।

नेपालीको राष्ट्रिय आकाङ्क्षा र पार्टी र जनप्रतिनिधिको भूमिका विषयमा उनले प्रशिक्षण दिएका हुन् । नेता ज्ञवालीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यही मूलमन्त्रलाई शिरोधार्य गरी काम गर्न आग्रह गरे ।

विज्ञापन

उनले जनताका मुद्दा सम्बोधनका लागि पार्टीले ग्रासरुट अभियान सुरु गरेको बताए । जनतासँग नजिक रहेर जनताका मुद्दा सम्बोधनका लागि पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको भन्दै उनले भने, “दुई महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत पार्टीका नेताहरु तल्लो तहसम्म पुगेर जनताका मुद्दा सम्बोधनमा लाग्नुहुन्छ ।”

विज्ञापन

उपमहासचिव ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण जनतामा सिर्जित भएका निरासा अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए । ज्ञवालीले देशमा हाल तीनवटा समस्या रहेको दाबी गर्दै ती समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव पद्मा अर्यालले अवसरवाद र सङ्गठनात्मक अराजकताविरुद्ध वैचारिक सङ्घर्षका बारेमा सहजीकरण गरेकी थिइन् । त्यस्तै केन्द्रीय सदस्य सीमा क्षेत्रीले अन्य पार्टीसँग एमालेको वैचारिक भिन्नता, गण्डकी प्रदेश कमिटी सदस्य केदार सिग्देलले सदस्यको काम, कर्तव्य र अधिकार र कार्यशैली माक्र्सवादी दृष्टिकोणकाबारेमा सहजीकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन मङ्गलबार केन्द्रीय सदस्य भगवती न्यौपानेले मिसन ग्रासरुट र उद्देश्य, केन्द्रीय सदस्य घनश्याम कोइरालाले नेतृत्व र प्रस्तुतीकरण विषयमा सहजीकरण गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस