On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, मंसिर २०, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हामी सानातिना छालले डुब्ने जहाज होइनौं, डुबाउनेचाहीँ हो: केपी ओली
समाचार

हामी सानातिना छालले डुब्ने जहाज होइनौं, डुबाउनेचाहीँ हो: केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सानातिना छालले डुब्ने जहाज नभएको बताएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आगामी स्ववियु निर्वाचनमा प्रत्येक क्याम्पसमा अनेरास्ववियुको जित हुनुपर्ने बताएका हुन् । ‘अहिले पनि हरेक क्याम्पसमा अनेरास्ववियु हुनुपर्यो । यो सानातिना छालले डुब्ने जहाज होइन । डुबाउने जहाज हो । योसँग कसैले टक्कर लियोभने थाहा नपाई ऊ ध्वस्त भइसकेको हुन्छ,’ उनले भने ।

साथै, कांग्रेस निकट विद्यार्थी संगठनलाई उनले एमालेसँग जित्न नसकेर भागेको संगठनको संज्ञा दिएका छन् । अन्य संगठन अनेरास्ववियुको सिको गर्दै जन्मिएको भन्दै उनीहरुको अहिले जित्ने बेला नभएको ओलीको टिप्पणी छ । ‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २६ सालमा निहु खोजेर २७ सालदेखि छुट्टै संगठनको रुपमा काम गरेको, अनेरास्वियु फुटाएर नेविसंघ बनाएको अनेरास्ववियुसँग लड्न नसकेर भागेको संगठन हो । अरु पछि जन्मेका भाईबहिनी संगठनहरु यसो खेल्दै छन् । सिक्दै छन् । हामीबाट सिक्दै खोलेका हुन् । अहिले उनीहरुको जित्ने बेला भएको छैन । अहिले उनीहरुले सिक्ने हो । नेविसंघलाई हामीले जहिलेपनि छक्का हानेकै हो,’ उनले भने ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस