Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले गरे ‘कबड्डी ५’ मा खेल्ने चाहना
समाचार

‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले गरे ‘कबड्डी ५’ मा खेल्ने चाहना

काठमाडौ ।

अभिनेता अनमोल केसीले ‘कबड्डी ५’ खेल्ने चाहना व्यक्त गरेका छन् । निर्देशक रामबाबु गुरुङले आफूलाई फिट देखे उक्त श्रृंखलामा जोडिन तयार रहेको उनले बताए ।

विज्ञापन

दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्समा आयोजित ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले ‘कबड्डी’ आफ्नो मनपर्ने फिल्म समेत भएको बताए ।

विज्ञापन

अनमोलले पूरै समय बसेर कबड्डी ४ हेरे । यो फिल्म हेर्न उनलाई अभिनेत्री उपासना सिंह ठकुरीले पनि साथ दिएकी थिइन् । उपासनाले कबड्डी ३ मा अभिनय गरेकी थिइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस