On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संरक्षकबाटै जानीबुझी संविधान मिचियो, परास्त गर्न सडकमा जानुपर्छ : प्रचण्ड
समाचार

संरक्षकबाटै जानीबुझी संविधान मिचियो, परास्त गर्न सडकमा जानुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको भन्दै अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको बताएका छन् ।

पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे ।

विज्ञापन

‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्‍यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’

विज्ञापन

प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी पनि गरे । आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले भने, ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे बसेर रातदिन धुप हालिरहेका छन् प्रचण्ड सकियोस् भनेर । जसले परिवर्तनको नेतृत्व गर्‍यो त्यसैमाथि किन प्रहार भइरहेको छ ? काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ । अस्ति म भारत जाँदा थाहा पाइहाल्नुभो भेट्दै नभेटेका मान्छे भेट्यो यति बुँदे सम्झौता गरियो भनेर लगातार कुप्रचार गर्ने गरिएको छ ।’

उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गरे ।

‘देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले वामपन्थीको एकता अहिले पनि आवश्यक फेरि नयाँ शिराबाट वामपन्थीलाई नजिक ल्याउने दिशामा छौं ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस