मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बोल्ड साम्राज्ञी
मनोरञ्जन

बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उतिसाह्रो मिडियामा आउन चाहदिनन् । केही समय अगाडि मिडियासँग कुराकानी नै नगर्ने भन्दै हिडेकी यी नायिका आफ्नै दुनियाँमा मस्त छिन् । झन, एक यूवाको प्रेममा परेपछि त साम्राज्ञी उनीसँगै बढी समय बिताइरहेकी हुन्छिन् ।

फिल्मको लाइनअपको कुरा गर्दा उनी चाडै नै ‘लण्डन टू पेरिस’को छायांकनमा व्यस्त हुनेछिन् । ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ उनको रिलिज हुन लागेका फिल्म हुन् ।

विज्ञापन

उनै, साम्राज्ञी सामाजिक संजालबाट भने आफ्ना फ्यानसँग साक्षात्कार गरिरहेकी हुन्छिन् । उनले, बिहिबार मात्र सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन्, जहाँ उनी निक्कै आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गामा खुलेकी साम्राज्ञीलाई उनका फ्यानले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस