On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • पानी मात्रै बिक्री गरे जनताले मासुभात खानपुग्छ : खेलकुदमन्त्री
समाचार

पानी मात्रै बिक्री गरे जनताले मासुभात खानपुग्छ : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले सङ्घर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा सङ्घर्ष गर्नुपर्ने बताएका हुन् ।

उनले पानीलाई मात्रै व्यवस्थित गरेर बिक्री गरेमा मात्रै पनि देशका जनताले मासुभात वा दूधभात खान सक्ने अवस्था रहेको र यसको सफल व्यवस्थापनको जरुरी रहेको बताए । मन्त्री गहतराजले नेपाल विश्वको १७ औँ प्राकृतिक श्रोतको धनी देश भएको उल्लेख गर्दै प्राकृतिक श्रोत र साधनको हिसाबले नेपाल समृद्ध रहेको उल्लेख गरे । मन्त्री गहतराजले युवाहरूले सपना देख्दा र नयाँ सोच राख्दा देशलाई अघि बढाउन सकिने उल्लेख गर्दै युवाहरूले देशभित्रै केही गर्न सकिन्छ भनेर सङ्कल्प गर्नुपर्ने बताए ।

विज्ञापन

मन्त्री गहतराजले नेपालमा युवा बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु ठुलो चुनौती रहेको बताए । उनले युवा जनशक्तिलाई रोक्नकै लागि सरकारले देशमा केही ठुला दीर्घकालीन रणनीतिक महत्त्वका परियोजना ल्याउन लागेको उद्घोष गरे । मन्त्री गहतराजले जनशक्तिलाई देशभित्रै रोक्नको लागि उद्योगधन्दा, कलकारखानाको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, पर्यटन र शिक्षाको आधुनिकीकरण गर्ने र खेललाई व्यवसायतिर प्रयोग गर्ने ढङ्गले अघि बढ्नुपर्ने बताए।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस