Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • छोटो स्कर्टमा मौनी रोयको हट अवतार
बलिउड/हलिउड

छोटो स्कर्टमा मौनी रोयको हट अवतार

काठमाडौं । यतिबेला अभिनेत्री मौनी रोयको हट फोटो पोजले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । मौनी रोयले प्रायः आफ्नो किलर अभिनयबाट फ्यानको मन जित्ने गर्छिन् । हालै उनले केही यस्ता तस्विर सेयर गरेकी छिन् । जुन देखेर जो कोहीको मन छोएकी छिन् ।

मौनीले आफ्नो इन्स्ट्राग्राममा आफ्ना केही तस्विर पोस्ट गरेकी छिन्। जसलाई हेरेर उनको फ्यानहरुको मन छोएको छ । मौनी रोयको सेयर गरिएको तस्विरमा उनी रातो टि–सर्टको साथमा कालो स्कर्ट लगाएकी देखिन्छिन् । सोफामा बसेर मौनी रोयले मनमोहक पोज दिएकी छिन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस