On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ
समाचार

‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो। गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई पछि पारेसँगै एमालेभित्र तरंग उत्पन्न भएको छ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको अन्तर्द्वन्द्वले गर्दा पोखरामा एमालेले हार व्यहोर्नुपरेको भन्नेखालको चर्चा अहिले पोखरामा व्यापक छ।

विज्ञापन

 

विज्ञापन

 

कुराकानीका क्रममा उपमहासचिव गुरुङले भने स्थानीय चुनावको यो परिणामले अब वाम गठबन्धनका लागि अवसर प्रदन गरेको बताए। उनले वाम गठबन्धन अबको आवश्यकता रहेको बताए। खासगरी माओवादीसँग गठबन्धन बनाउने विषयमा पार्टीको केन्द्रीय बैठकमा छलफल चलाउनेसमेत एमाले उपमहासचिव गुरुङले संकेत गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस