शुक्रबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • समाचार
  • पल शाह जेल चलान, तनहुँ अदालतले दियो यस्तो आदेश
समाचार

पल शाह जेल चलान, तनहुँ अदालतले दियो यस्तो आदेश

Renu Dahal

तनहुँ।

जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

विज्ञापन

जबर्जस्तीकरणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

विज्ञापन

शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस