On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राजेश हमाल एमालेबाट चुनाव लड्नसक्ने, काठमाडौंको मेयरका आकांक्षी
समाचार

राजेश हमाल एमालेबाट चुनाव लड्नसक्ने, काठमाडौंको मेयरका आकांक्षी

काठमाडौं। अभिनेता राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् ।

हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् । उनले युट्युब च्यानलमार्फत् काठमाडौंको मेयर बन्ने इच्छा देखाएका छन् । मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो ।

विज्ञापन

नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।

विज्ञापन

ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पनि एमाले भित्राउन खोजिरहेका छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् ।

यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव लड्ने तयारीमा छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस