On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, जेष्ठ ३, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • नेपालमा एकीकृत समाजवादी जस्तो देश प्रति समर्पण पार्टी अरु छैन : माधव नेपाल
समाचार

नेपालमा एकीकृत समाजवादी जस्तो देश प्रति समर्पण पार्टी अरु छैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताएका छन् ।

जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताए ।

विज्ञापन

अध्यक्ष नेपालले विशिष्ट परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको भन्दै केपी शर्मा ओलीको प्रतिगामी कदमका कारण संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताको अधिकार रक्षाका खातिर आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।

विज्ञापन

‘हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’, अध्यक्ष नेपालको भनाइ छ । त्यसक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन् ।

‘कमीकमजोरी छन् भने सच्याउनुस्’ , आपसमा विश्वासको वातावरण बनाउनुस्, नयाँ उर्जाका साथ अगाडि बढ्नुस्’, अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा इमान्दार, निष्ठा र देश प्रतिको समर्पण हामीमा जस्तो अरु पार्टीमा छ, छैन त्यो मूल्याङ्कन हुँदै जानेछ । ’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस