सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • नेटो कायर संस्था हो : जेलेन्स्की
समाचार

नेटो कायर संस्था हो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमी सैन्य गठबन्धन नेटो कायर संस्था भएको बताएका छन् ।

रुसले युक्रेनमाथि आ’क्र’मण गरेपछि नेटोले युक्रेनलाई सार्थक सहयोग नगरेकाले जेलेन्स्की आक्रोशित भएका हुन् ।

विज्ञापन

उनले भने, ‘नेटोले युक्रेनलाई सदस्य नबनाउने कुरा बुझेपछि मलाई यस विषयमा चासो लाग्न छोड्यो । नेटो रुससँग जोरी खोज्न डराउँछ ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस