On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सिआईए र रअका दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन् : सरल सहयात्री
समाचार

सिआईए र रअका दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन् : सरल सहयात्री

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेशका अध्यक्ष सरल यात्रीले सभामुख अग्निप्रसाद सापकोटा महाभियोग सामना गर्न तयार रहेको बताएका छन्। उनले देशको सामू गठबन्धन के चिज हो ? भन्दै प्रश्नपनि गरेका छन् ।

विज्ञापन

पछिल्लो समय एमाले नेताहरुल्े सभामुखविरुद्ध महाभियोग लगाउने सकिने भन्न थालेको बेलामा यात्रीको यस्तो टिप्पणी आएको हो ।

विज्ञापन

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्-

#लगाउ_महाअभियोग_तोड_गठवन्धन देशको सामु नाथु गठवन्धन के चिज हो ? गठवन्धनका कुरा छाड, संसारका कुनैपनि साम्राज्यवादी तागतका सामु आफ्नो स्वाभिमान समर्पण गर्ने लाछी स्कुलिङ होईन माओवादी पार्टीको । लगाउ महाअभियोग ! केही हल्लिनेछैन । सभामुख यसको सामना गर्न तयार छन् ।
विस्तारै तिमी दलालहरुका असलियत खुल्दैछ कि एमसिसि टेबल गर्न अस्वीकार गरेकै कारण कृष्णबहादुर महरालाई सभामुखबाट हटाउन रोषनीकाण्डको प्रपञ्च तयार पारिएको थियो । वर्तमान सभामुख अग्नी प्रसाद सापकोटा माथी नियोजित अर्जुन लामा हत्याको मुध्दा उचाल्ने नीरन्तरको असफल प्रयास जारी छ ।
तैपनि तत्काल यो मुध्दाले एमसिसि टेबल नगर्ने सभामुख सापकोटाको अडानमा हलचल नआएपछी कथित नागरिक अगुवा र राजनीतिक दलका पर्दाले आफ्ना असली अनुहार छोपेका सिआईए र रअ का दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन् ! निर्लज्ज देशद्रोहीहरु !!

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस