On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • पर्यटन
  • बुद्धजयन्तीमा ठूला जहाज चढेर लुम्बिनी आउँछन् : मन्त्री आले
पर्यटन

बुद्धजयन्तीमा ठूला जहाज चढेर लुम्बिनी आउँछन् : मन्त्री आले

बुद्धजयन्तीअगावै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज सञ्चालन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् । शनिबार विमानस्थलको अवलोकन गर्दै उनले बुद्धजयन्तीमा ठूला जहाजमा चढेर पाहुना आउने बताएका छन् । उनले भने, ‘फागुन ९ गतेभन्दा अगाडि नै क्यालिब्रेसन फ्लाइट हुन सक्छ, क्यालिब्रेसन फ्लाइटलगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिनेछ ।’ त्यसपछि ४२ देखि ५६ दिनमा विमानस्थलमा नियमित उडान गरिने मन्त्री आलेले बताए ।

क्यालिब्रेसन फ्लाइटअगाडि ग्राउन्ड चेक, भिजिबिलिटी चेकलगायतको काम भइरहेको एरो थाईका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘अहिले प्राविधिकहरू विमानस्थलमा ग्राउन्ड चेकको काम गरिरहेका छन्, चार–पाँच दिनमा काम सकिएलगत्तै मौसम हेरेर क्यालिब्रेसन फ्लाइटका लागि जहाज ल्याइनेछ ।’

विज्ञापन

शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरूले विमानस्थलको निरीक्षण गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

भर्खरै

सिफारिस