On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • घरका यी पाँच चीजलाई सधैँ राख्नुस् सफा, मिल्छ लक्ष्मीको कृपा
प्रचलन

घरका यी पाँच चीजलाई सधैँ राख्नुस् सफा, मिल्छ लक्ष्मीको कृपा

तपाई आफ्नो घरको सरसफाई गर्नुहुन्छ। तर के तपाईं आफुसँग भएका यी पाँच चीजको सफाईमा कहिल्यै ध्यान दिनु हुन्छ ? यदी दिनु हुन्न भने जानिराख्नुहोस् ती पााच चीजलाई पनि सफा राख्नु उत्तिनै आबश्यक छ जति घर को आवश्यक हुन्छ। यदी तपाई ती चीजलाई वेवास्ता गर्नु हुन्छ भने तपाईको स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ।

१) घरको मूलद्वारः बुढापाकाको भनाई अनुसार घरको मूलद्वारको पनि दिनकै सफा गर्नु पर्छ। यसो गर्नाले घरमा सकारात्मक उर्जा आउनुका साथै विषक्त जीवाणूहरुको खतरा कम हुन्छ।

विज्ञापन

२) भाँडा सफा गर्ने कपडाः जुन कपडाले तपाई घरमा प्रयोग हुने भाँडाहरु सफा गर्नु हुन्छ, त्यसलाई पनि दिन दिनै सफा गर्नु जरुरी छ। त्यसलाई सफा नगरी राख्नाले घरमा विभिन्न किसिमका रोग फैलिन सक्छ।

विज्ञापन

३) भान्छाघर र बाथरुमको भूईंः यी दुुई स्थानमा सबै भन्दा बढी फोहर हुनेगर्छन। भान्छाघर र बाथरुमको भूईंमा धेरै फोह हुने भएकाले यसलाई दिनदिनै सफा गरिएन भने धेरै रोग फैलिने खतरा रहन्छ। यी स्थानमा राम्रोसंग एन्टी ब्याटेरियल लिक्वीडले सफा गर्नु पर्छ।

४) रिमोट कंट्रोलः चाहे टीभी को होस् या एसीको रिमोट होस् केही व्यक्ति खाँदा खादैको हातले यसलाई समाउने गर्दछन्। जसका कारण रिमोटमा फोहर टासिने गर्दछ ।

५) महिलाहरुको पर्सः महिलाहरु आफ्नो पर्समा धेरै किसिमका सामानहरु राख्ने गर्दछन् । दिनभरि पर्सलाई आफ्नो साथमा लिएर हिड्छन्, जहाँपायो तेही राख्नु पर्ने कामपनि आई लाग्छ।

यस्तो अवस्थामा पर्स धेरै फोहोर हुने गर्दछ। यदी तपाईले उक्त पर्सलाई घरको सोफामा राख्नु भयो भने त्यहाँबाट इंफेक्शन हुने डर हुन्छ । त्यसकारण आफ्नो पर्सलाई राम्रो संग सफा गर्नु पर्छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस